जगन्नाथ कृषक सहकारी संस्था

शाहीलेक ०४, दशरथचन्द, बैतडी

जगन्नाथ कृषक सहकारी संस्था

शाहीलेक ०४, दशरथचन्द, बैतडी

Dharmanand Pandey

संचालक समिति

9848712401

jagannathashakari987@gmail.com


Rajesh Prasad Bag

कार्यालय कर्मचारी

9868466522

jagannathashakari987@gmail.com


परिचय

जगन्नाथ कृषक सहकारी संस्था लिमिटेड वि.स  २०५५ साल चैत्र १५ गते द .न .पा -०४, शाहीलेकमा स्थापना भएको हो |स्थापना भएको समय संस्थामा जम्मा शेयर सदस्य संख्या २५ जना रहेको थियो , जसमा अन्य महिला संख्या ०७,अन्य पुरुष संख्या १६, दलित महिला संख्या १ र दलित पुरुष संख्या १ रहेका थिए ,संस्थाको बिधान दर्ता गराउन अध्यक्ष श्री शुदर्सन बोहरा ज्यु को अध्यक्षतामा १३ सदस्सीय संचालक समिति गठन गरि मिति २०५५/१२/१५ गते जिल्ला सहकारी कार्यालय कैलालीमा विधिवत रुपमा निम्न बमोजिमका उदेश्य र कार्यहरु गर्ने गरि सहकारी सस्था दर्ता गरिएको हो | हाल यस संस्थाको कार्यक्षेत्र बैतडी जिल्ला रहेको छ, हाल सस्थामा विभिन्न जातजातिका गरि ११४७ जना कृषक सेयर सदस्यहरु रहेका छन|


थप हेर्नुहोस

हाम्रा सेवाहरू

बीउ वितरण

उच्च गुणस्तरीय बीउहरूको वितरण र आपूर्ति सेवा। किसानहरूलाई उन्नत जातका बीउहरू सस्तो मूल्यमा उपलब्ध गराइन्छ।

थप हेर्नुहोस
कृषि ऋण

कम ब्याजदरमा कृषि कार्यका लागि ऋण सुविधा। बीउ, मल, र कृषि उपकरण खरिदका लागि सहुलियतपूर्ण ऋण।

थप हेर्नुहोस
मिट्टी परीक्षण

मिट्टीको गुणस्तर परीक्षण र उपयुक्त बाली सिफारिस सेवा। वैज्ञानिक विधिबाट मिट्टी विश्लेषण।

थप हेर्नुहोस
कृषि तालिम

आधुनिक कृषि प्रविधि र व्यवस्थापनका विषयमा तालिम कार्यक्रम। व्यावहारिक शिक्षा र प्रदर्शन।

थप हेर्नुहोस
उत्पादन बिक्री

किसानको उत्पादन उचित मूल्यमा बिक्री गर्न सहयोग। सिधै उपभोक्तासँग जोड्ने सेवा।

थप हेर्नुहोस
मल वितरण

रासायनिक र जैविक मलको वितरण सेवा। मिट्टी परीक्षण आधारमा उपयुक्त मलको सुझाव दिइन्छ।

थप हेर्नुहोस
सबै सेवाहरू
कानुनी दस्तावेजहरू
सुचना/ समाचार
शीर्षक प्रकाशित मिति डाउनलोड
राष्ट्रिय सहकारी नियमन प्राधिकरण को दर्ता प्रमाण पत्र प्राप्त 2082-10-29
२०८२ माघ मसान्त सम्मको वित्तीय तथा अन्य बिवरण 2082-11-04
युवा तथा साना व्यवसायी स्वोरोजगार कोषको सहयोगमा यस संस्था द्वारा व्यरोजगार युवा युवतीलाई स्वोरोजगार बनाउने उदेश्यले सुपथ ब्याजदरमा ऋण उपलब्ध गराउने सम्बन्धमा सूचना !! 2082-11-15
कर्जा सूचना केन्द्रको दर्ता प्रमाणपत्र प्राप्त 2082-11-15
शीर्षक प्रकाशित मिति डाउनलोड
किसान सूचना केन्द्र
शीर्षक प्रकाशित मिति डाउनलोड
ब्यापारी स्थानिय निकाय तथा कृषकहरु बिच एक दिने अन्तक्रिर्या कार्यक्रम 2076/3/28 2025-06-29