संचालक समिति
9848712401
jagannathashakari987@gmail.com
कार्यालय कर्मचारी
9868466522
jagannathashakari987@gmail.com
जगन्नाथ कृषक सहकारी संस्था लिमिटेड वि.स २०५५ साल चैत्र १५ गते द .न .पा -०४, शाहीलेकमा स्थापना भएको हो |स्थापना भएको समय संस्थामा जम्मा शेयर सदस्य संख्या २५ जना रहेको थियो , जसमा अन्य महिला संख्या ०७,अन्य पुरुष संख्या १६, दलित महिला संख्या १ र दलित पुरुष संख्या १ रहेका थिए ,संस्थाको बिधान दर्ता गराउन अध्यक्ष श्री शुदर्सन बोहरा ज्यु को अध्यक्षतामा १३ सदस्सीय संचालक समिति गठन गरि मिति २०५५/१२/१५ गते जिल्ला सहकारी कार्यालय कैलालीमा विधिवत रुपमा निम्न बमोजिमका उदेश्य र कार्यहरु गर्ने गरि सहकारी सस्था दर्ता गरिएको हो | हाल यस संस्थाको कार्यक्षेत्र बैतडी जिल्ला रहेको छ, हाल सस्थामा विभिन्न जातजातिका गरि ११४७ जना कृषक सेयर सदस्यहरु रहेका छन|
उच्च गुणस्तरीय बीउहरूको वितरण र आपूर्ति सेवा। किसानहरूलाई उन्नत जातका बीउहरू सस्तो मूल्यमा उपलब्ध गराइन्छ।
थप हेर्नुहोसकम ब्याजदरमा कृषि कार्यका लागि ऋण सुविधा। बीउ, मल, र कृषि उपकरण खरिदका लागि सहुलियतपूर्ण ऋण।
थप हेर्नुहोसमिट्टीको गुणस्तर परीक्षण र उपयुक्त बाली सिफारिस सेवा। वैज्ञानिक विधिबाट मिट्टी विश्लेषण।
थप हेर्नुहोसआधुनिक कृषि प्रविधि र व्यवस्थापनका विषयमा तालिम कार्यक्रम। व्यावहारिक शिक्षा र प्रदर्शन।
थप हेर्नुहोसकिसानको उत्पादन उचित मूल्यमा बिक्री गर्न सहयोग। सिधै उपभोक्तासँग जोड्ने सेवा।
थप हेर्नुहोसरासायनिक र जैविक मलको वितरण सेवा। मिट्टी परीक्षण आधारमा उपयुक्त मलको सुझाव दिइन्छ।
थप हेर्नुहोस| शीर्षक | प्रकाशित मिति | डाउनलोड |
|---|
हाम्रो दृश्य यात्रा र सम्झनायोग्य क्षणहरू अन्वेषण गर्नुहोस्